काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ ।
बैठक दिउँसो २ बजेका लागि संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको हो ।
आजको बैठकमा सरकारले ल्याएको अध्यादेश, संविधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com