site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
खनालको ‘चिकित्साका चौध तारा’ प्रकाशित

काठमाडौं । पत्रकार तथा लेखक राजेश खनालद्वारा लिखित चौध चिकित्सकहरूको व्यक्तिवृत्त ‘चिकित्साका चौध तारा’ प्रकाशित भएको छ ।

नेपालको अग्रणी प्रकाशन संस्था रत्न पुस्तक भण्डारद्वारा प्रकाशित यस पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्