site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्