site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एकैदिन दुई हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन दुई हजार बढेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्