site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
खराब मौसमका कारण अधिकांश उडान प्रभावित, भुटान एयर फेरि काठमाडौं फर्कियो

काठमाडौं । खराब मौसमका कारण तराई क्षेत्रका अधिकांश विमानस्थलमा उडान र अवतरण हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप परेको छ ।

तराई क्षेत्रका विमानस्थलमा हुस्सु र तुवाँलोका कारण समयमै उडाउन नसकेपछि त्यसको असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको हो ।

यस्तै, काठमाडौंबाट भुटानको पारो विमानस्थलका लागि उडानको भुटान एयर अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्