site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
काइगाउँ बजार

डोल्पाको जगदुल्ला गाउँपालिका, २ स्थित काइगाउँ बजारलगायत आसपासको क्षेत्र । यो पालिकामा जिल्लामै सबैभन्दा पहिला मोटर बाटो पुगेको थियो । कर्णाली राजमार्गले पनि सिधै छोएको छ।  तस्बिर : लेखबहादुर बुढा/रासस

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्