site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु भएको छ । खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा उक्त हताहत भएको हो । 

आक्रमणमा महिला र बालबालिका पनि मारिएका छन् । १६ जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ । 

बिहीबार बन्दुकधारीले आक्रमण गरेका थिए । करिब दुई सय यात्रु बसमा सवार थिए । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्