काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ ।
बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयस्थित समितिको कक्ष बैठक बस्ने जनाइएको छ ।
बैठकमा समितिको आन्तरिक छलफल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com