site stats
बाह्रखरी :: Baahrakhari
देश
विश्वका १६ सहरको भाइटीकाको शुभ साइत सार्वजनिक, कहाँ कहिले ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देश तथा सहरका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार नेपालका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरिसकेको थियो । नेपालमा भाइटीकाको शुभ साइत कात्तिक १८ गते बिहान ११:३७ बजे रहेको छ ।

आज अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देश तथा सहरका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरेको हो ।

कुन सहरको शुभ साइत कहिले ?
Vai-Tika-1730212243.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्