site stats
बाह्रखरी :: Baahrakhari
कला
होटेलको तेस्रो तलाबाट खसेर पप गायक पेनको मृत्यु
Argakhachi Cement Island Ad

काठमाडौं । पप ब्यान्ड वन डाइरेक्सनका चर्चित गायक लियाम पेनको निधन भएको छ । 

अर्जेन्टिनाको ब्युनस आयर्सस्थित होटेलको तेस्रो तल्लाबाट खसेर ३१ वर्षका पेनको मृत्यु भएको हो । 

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । यो महिनाको अन्त्यमा उनले अर्जेन्टिना भएको एक कन्सर्टमा आफ्नो प्रस्तुति दिएका थिए । बीबीसी
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्