site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
तस्बिरमा बन्दिपुरको सौन्दर्य

काठमाडौं । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दिपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ जारी छ । पर्यटन प्रवर्द्धनमार्फत बन्दिपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले २०२५ लाई भ्रमण वर्षका रूपमा मनाइरहेको छ । 

मौलिक तथा ऐतिहासिक सहर बन्दिपुरको सौन्दर्य विश्वमाझ पुर्‍याउन पनि भ्रमण वर्षले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाको विश्वास छ । भ्रमण वर्षमार्फत बन्दिपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटेल तथा रेष्टुराँमा थप लगानी बढाउने उद्देश्य रहेको छ । 

20-1748061692.jpg

Argakhachi Cement Island Ad

17-1748061691.jpg

18-1748061691.jpg

19-1748061691.jpg

15-1748061690.jpg

16-1748061690.jpg

12-1748061689.jpg

11-1748061689.jpg

13-1748061689.jpg

14-1748061689.jpg

 

9-1748061609.jpg

10-1748061609.jpg

5-1748061608.jpg

6-1748061608.jpg

7-1748061608.jpg

8-1748061608.jpg

1-1748061607.jpg

2-1748061607.jpg

3-1748061607.jpg

4-1748061607.jpg

bandipur-1748061540.jpg

 तस्बिर : न्युज एजेन्सी नेपाल । 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्