site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस
फाइल तस्बिर ।

काठमाडौं । सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव लागि सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई राजदूतमा सिफारिस गरेको हो ।

यादव नेपाली कांग्रेसकी नेतृ हुन्  ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्