site stats
बाह्रखरी :: Baahrakhari
कला
विष्णु माझीको तिज गीत नाै दिनमा करोड क्लबमा 

काठमाडौं । गायिका विष्णु माझीको तिज गीत ‘आइन आमा यो तिजमा’ करोड क्लबमा प्रवेश गरेको छ । युट्युबमा रिलिज भएको नौ दिनमा यो गीत एक करोड पटक हेरिएको हो । 

विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्दरचना तथा संगीत छ । 

गीतको भिडियो निर्देशन पनि सुन्दरमणि स्वयंले गरेका हुन् । कोरियोग्राफी मौसम हिमालीले गरेका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्