site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
चिया खेती

भोजपुरको आमचोक गाउँपालिकामा गरिएको चिया खेती । आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्ने लक्ष्यले गाउँपालिकाले आवश्यक पूर्वाधारमा लगानी गर्दै यहाँको एक हजार चार सय रोपनी क्षेत्र चिया खेतीका लागि विस्तार गरेको छ ।  तस्बिर : युवराज विष्ट,भोजपुर/रासस

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्