site stats
बाह्रखरी :: Baahrakhari
कला
मोतिराजको तिज गीत ‘नक्कले साईली’ सार्वजनिक

काठमाडौं । गायक तथा सर्जक मोतिराज खनालको तिज गीत सार्वजनिक भएको छ । ‘नक्कले साईली’ बोलको गीत खनालले सार्वजनिक गरेका हुन् ।

गीतमा स्वरसँगै शब्द तथा संगीत खनाल स्वयंको छ । स्वरमा उनलाई कल्पना विष्टले साथ दिएकी छन् । 

गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् । गीतको भिडियो सुरज खनालले निर्देशन गरेका छन् ।  गीतमा अनिल पौडेलको अभिनय रहेको छ ।

भिडियोमा भुवन पोखरेल, अनिल पौडेल, जुना कार्की र सुबुही शाहीले अभिनय गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्