site stats
बाह्रखरी :: Baahrakhari
कला
‘सानो संसार’को सुटिङ (तस्बिरहरू)

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘सानो संसार’को अहिले छायांकन भइरहेको छ । चलचित्र आज २२ औँ दिनमा छायांकन भइरहेको छ । 

निर्माता अर्जुनकुमारका अनुसार दसैंको अवसर पारेर घटस्थापनाका दिन (असोज १७ गते)बाट चलचित्र रिलिज हुनेछ । सिद्धार्थ पुडासैनीको निर्देशन रहने चलचित्रमा अर्जुनकुमारको लगानी छ । 

चलचित्रमा सीतादेवी तिमिल्सिना, राज पंगेनी अनु दाहाल, अन्जसा रिजाल र शिशिर सिवाकोटीको मुख्य भूमिका रहनेछ । 

12-1720678693.jpg
 

10-1720678693.jpg

11-1720678693.jpg

12-1720678693.jpg

6-1720678692.jpg

7-1720678692.jpg

8-1720678692.jpg

9-1720678692.jpg

1-1720678691.jpg

 

 

 

 

2-1720678691.jpg

3-1720678691.jpg

4-1720678691.jpg

5-1720678691.jpg

 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्