site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलाली–कञ्चनपुर र बर्दियामा भारी वर्षा, २४ घण्टामा कहाँ कति भयो ?

काठमाडौं । पछिल्लो २४ घण्टामा पश्चिम नेपालका जिल्लामा भारी वर्षा मापन भएको छ ।

शनिबार साँझदेखि आइतबार साँझसम्म कैलाली, कञ्चनपुर, बर्दिया, डडेल्धुरा, कपिलवस्तु र बाँकेमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Argakhachi Cement Island Ad

कहाँ कति वर्षा भयो ?

Barsha-1720359677.jpg
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्