site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले बोलायो संसदीय दलको बैठक
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको कार्यालयका अनुसार बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

बैठक दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गरिने दलले बताएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्