site stats
बाह्रखरी :: Baahrakhari
खेल
कुशल भुर्तेल पनि आउट
फाइल तस्बिर ।

काठमाडौं । नेपालले नेदरल्यान्ड्सविरुद्ध दोस्रो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल आउट भएका हुन् ।

उनले १० बलमा सात रन बनाए ।

त्यसअघि आउट भएका आसिफ शेखले आठ बलमा चार बनाएका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्