site stats
बाह्रखरी :: Baahrakhari
कुशल भुर्तेल
कुशल भुर्तेल भन्छन्– पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्न सामान्य नै लाग्यो
कुशल भुर्तेल भन्छन्– पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्न सामान्य नै लाग्यो “पाकिस्तानसँगको खेलपछि हामी सबैजना भारतसँग खेल्न आतुर थियौँ । तर, जति पाकिस्तानसँगको खेलका लागि उत्साहित थिएँ, त्यति भारतसँगको खेलका लागि थिइनँ । पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्न नर्मल नै लाग्यो,” कुशलले भने, “भारतसँग हामीले अझै २०–३० रन बनाउँन सक्थ्यौँ । नेपाली टिमले भारतको ड्रेसिङ रुममा गएर मोमेन्टहरू सेयर गर्‍यौँ । त्यो चाहिँ एसिया कपमा हाम्रो बेस्ट मोमेन्ट थियो । समग्रमा अनुभव राम्रो रह्यो । अगाडि खेलहरू छन् । यो अनुभवले आगामी दिनमा सहयोग गर्छ जस्तो लाग्छ ।”