site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘मेक इन नेपाल र मेड इन नेपाल’ निजी क्षेत्रसँग मिलेर सञ्चालनमा ल्याइने 

काठमाडौं । सरकारले आगामी वर्ष निजी क्षेत्रसँग मिलेर ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालनमा ल्याउने भएको छ । 

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् ।

उत्पादनमुलक उद्योग र पर्यटन उद्योगसम्म पुग्ने पहुँच मार्ग, प्रसारण लाइन, नियमित विद्युत् सेवा र इन्टरनेट सेवाको प्रवन्ध गरिने पनि बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्