site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गणतन्त्र घोषणापछि २४ हजारभन्दा धेरै व्यक्ति समावेशी कोटाबाट सरकारी सेवामा प्रवेश

काठमाडौं । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणपछि २४ हजारभन्दा धेरै व्यक्ति समावेशी कोटाबाट सरकारी सेवामा प्रवेश गरेका जनाएको छ ।

आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गर्दै मंगलबार अर्थमन्त्री वर्षमान पुनले यस्तो विवरण सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्