site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मन्त्रिपरिषद्‌बाट बजेट पारित

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको बजेट पारित गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आजै बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतअघि मन्त्रिपरिषद्‌बाट पारित गर्नुपर्ने व्यवस्था छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्