site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१० महिनामा २४ अर्बका स्मार्टफोन भित्र्याइयो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ का १० महिनामा २४ अर्बभन्दा बढी रुपैयाँका स्मार्टफोन नेपाल भित्र्याइएको छ ।

भन्सार विभागको तथ्यांकानुसार, वैशाख मसान्तसम्म १४ अर्ब एक करोड  २४ लाख २२ हजार रुपैयाँका १५ लाख २८ हजार ६४४ स्मार्टफोन आयात गरिएको छ ।

त्यसबापत सरकारले चार अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्