site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजनीतिक दलसम्बन्धी विधेयक यही अधिवेशनमा आउँछ : प्रमुख सचेतक पाण्डे
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले केही दिनभित्रै राजनीतिक दलसम्बन्धी विधेयक संशोधन गरेर संसद्‌मा पेस गर्ने बताएका छन् ।

संसद् चलिरहेको भन्दै केही दिनमै विधेयक पुनः संसद्‌मा आउने उनको भनाइ थियो । “संसद् चलिरहेको छ विधेयक फेरि प्रक्रिया पुर्‍याएर ल्याउँछौँ,” पाण्डेले भने, “सरकारले आवश्यक देखेर फिर्ता लिएको हो ।”

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्