site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गाँजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरण गरिने

काठमाडौं । सरकारले गाँजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरण गर्न नीति बनाउने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

संघीय संसद्को संयुक्त बैठकमा उनले भने, “गाँजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरणमा सहयोग गर्न नीतिगत र काुननी प्रवन्धन गरिनेछ ।”

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्