site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
समुद्रमा चल्ने पानीजहाज नेपाल दर्ता गराउन कानुन ल्याउँदै सरकार  
सांकेतिक तस्बिर ।

काठमाडौं । सरकारले समुन्द्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुन प्रवन्ध गरिने बताएको छ । 

संघीय संसदको मंगलबार बसेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै सो जानकारी दिए । 

“समुन्द्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुन प्रवन्ध गरिनेछ,” उनले भने । 

साथै उनले सनुकोसी र नारायणी नदीमा टर्र्मिनलसहितको जलमार्ग बनाउने उनले सो अवसरमा जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्