site stats
बाह्रखरी :: Baahrakhari
देश
डीभीको नतिजा भोलि आउँदै 
Argakhachi Cement Island Ad

काठमाडौं । अमेरिकी सरकारको आप्रवासी भिसा कार्यक्रम डाइभर्सिटी भिसा (डीभी)को नतिजा भोलि आउने भएको छ । 

काठमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार राति ९ बजेदेखि हेर्न सकिने बताएको हो । https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर राखी नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्