site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको महाधिवेशन सर्‍यो, असार १६–२० मा गर्ने निर्णय 
फाइल तस्बिर ।

काठमाडौं । एकीकृत समाजवादीले महाधिवेशनको मिति सारेको छ । बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन असारमा गर्ने निर्णय गरेको छ । 

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आगामी असार १६–२० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको जानकारी दिए । आन्तरिक तयारीका कारण महाधिवेशनको मिति सारिएको उनले बताए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्