site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्वोच्च अदालत परिसरबाट हतियारसहित एकजना पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । सर्वोच्च अदालत परिसरबाट हतियारसहित एकजना पक्राउ परेका छन् । सोमबार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्