site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, उपनिर्वाचन मुख्य एजेन्डा
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । 

मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने बैठकमा प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको तयारीको विषयमा छलफल हुनेछ । 

सत्ता गठबन्धनको संयुक्त उमेदवार उठाउने अथवा पार्टीले उमेदवारी दिने भन्ने विषयमा आजको बैठक केन्द्रित हुने रास्वपाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्