काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पद बहाली गरेका छन् । नवनियुक्त मन्त्री पुनले पद तथा गोपनीयताको शपथ लिएसँगै पद बहाली गरेका हुन् ।
उनी नेकपा (माववादी केन्द्र)का उपमहासचिवसमेत हुन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com