site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ ।

बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा समसामयिक विषयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्