site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दोषी ठहर नभएसम्म पक्राउ गर्न हुँदैन : पूर्वअध्यक्ष अग्रवाल 

काठमाडौं । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले दोषी ठहर नभएसम्म पक्राउ गर्न नहुने बताएका छन् । 

व्यवसायी अरूण चौधरी बिहीबार पक्राउ परेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अग्रवालले यस्तो बताएका हुन् । 

“व्यापारी होस् वा कुनै व्यक्ति जबसम्म दोषी ठहर हुँदैन, तबसम्म धरपकड गर्न हुँदैन,” उनले भने, “सरकारको यस्तो निर्णयले समस्या निम्त्याउँछ ।”

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्