site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले बोलायो संसदीय दलको बैठक
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । 

शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो । ल्होत्से हलमा बैठक बस्ने सांसद रामहरी खतिवडाले जानकारी दिए ।

यही माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ । त्यसैको तयारी स्वरुप बैठक बोलाइएको खतिवडाले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्