बाह्रखरी फोटो

काठमाडौं । काठमाडौं उपत्यकाको मौसम आज धुम्म देखिएको छ । आकाशमा चारैतिर बादल देखिएको हो ।
काठमाडौंमा बेलाबेलामा घाम लागे पनि बिहानदेखि अधिकांश समय बादलले ढाकिएको छ ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८० १५:१०
प्रतिक्रिया दिनुहोस्