site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सुन तोलामा एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्