site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको मधेस प्रदेशमा नयाँ शाखा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बाराको सिमरा उपमहानगरपालिका–२ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार सिमरा रोडस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

यस शाखासँगै मधेस प्रदेशमा बैंकको २१ वटा शाखा पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सिमरा शाखाको उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्