site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा निर्वाचनबारे सचिवालय बैठकमा छलफल गर्दै एमाले 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ः४५ बजे बस्ने प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । 

बैठकमा राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुने छ ।

एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रियसभा निर्वाचनबारे छलफल गरिरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्