site stats
बाह्रखरी :: Baahrakhari
कला
दयाहाङ र रिस्मापछि ‘रिमै’मा सौगात अनुबन्ध

काठमाडौं । दयाहाङ राई र रिस्मा गुरुङपछि अभिनेता सौगात मल्ल चलचित्र ‘रिमै’मा अनुबन्धित भएका छन् । यी तीनैजना कलाकारले ‘कबड्डी’को दोस्रो सिरिजमा एकसाथ काम गरेका थिए । 

दया, रिस्मा, सौगातसँगै डेब्यु अभिनेता वीरबल घले प्रमुख भूमिकामा रहनेछन् ।

‘रिमै’लाई खिलबहादुर गुरुङको निर्देशन गर्नेछन् । 

उपेन्द्र सुब्बाले सिनेमाको पटकथा लेखेका छन् । कथा निर्देशक गुरुङ र अभिनेता घलेले लेखेका हुन् । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्