site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एक वर्षअघिकै वाक्य दोहोर्‍याए प्रधानमन्त्रीले 
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षअघिकै वाक्य ‘रिपोर्ट कार्डसहित उपस्थित हुने’ दोहोर्‍याएका छन् । 

उनले एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा गरेका सम्बोधनमा ‘भाषण र आश्वासन मात्र नभएर आफू अबका दिनमा पनि रिपोर्ट कार्डसहित उपस्थित हुने’ भनाइ दोहोर्‍याएका हुन् । 

आफू आफ्नो कार्यकालबाट अन्तुष्ट नरहेको बताएका उनले अबका दिनमा कार्यशैली परिवर्तन गरेर सरकारलाई गति दिने उल्लेख गरेका छन् । उनले रेमिट्यान्स भित्रिने क्रम ३१ प्रतिशतले बृद्धि भएको भन्दै नेपालको इतिहासमै सबैभन्दा बढी विदेशी मुद्राा सन्चिति रहेको बताएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्