site stats
बाह्रखरी :: Baahrakhari
कला
बलिउड सिनेमा ‘डंकी’ले कति गर्‍यो पहिलो दिन कलेक्सन ?
Argakhachi Cement Island Ad

काठमाडौं । बलिउड सिनेमा ‘डंकी’ले घरेलु बक्स अफिसमा पहिलो दिन ३० करोड भारु कलेक्सन गरेको छ । अभिनेता शाहरूख खान अभिनीत चलचित्रले सुखद कलेक्सन सुरु गरेको हो । 

राम्रो समीक्षा पाए पनि ‘डंकी’को वर्ड अफ माउथ भने राम्रो छैन । 

राजकुमार हिरानीको निर्देशन रहेको चलचित्रमा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, दीया मिर्जालगायत कलाकारको अभिनय छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्