site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नबिल बैंकको स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ

काठमाडौं । नबिल बैंक लिमिटेडले स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ गरेको छ । 

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच बैंकको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गरे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्