site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ बढेको छ ।
 
छापावाल सुन तोलामा एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलामा एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्