१. काण्डैकाण्डको जालो छ यहाँ भ्रष्टैभ्रष्टको छानो छ यहाँ उज्यालो खोज्ने जनताहरूका लागि दुःखैदुःखको गानो छ यहाँ ।
२. शासक जालो बुन्दै छ प्रतिदिन जनता सुक्दै छ सधैँ आफ्नो स्वार्थका लागि क्रमशः देश डुब्दै छ । (ठूलो सिरुबारी, सिन्धुपाल्चोक)
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com