site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जलेश्वरमा रास्वपाको बैठक सुरु 
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक सोमबार महोत्तरी सदरमुकाम गौशालामा सुरु भएको छ ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गौशालास्थित अग्रवाल पार्टी प्यालेसमा सुरु भएको रास्वाले जनाएको छ ।

बैठकमा सांगठनिक गतिविधिको समीक्षा, महाधिवेशनको तयारी, राष्ट्रिय परिस्थिति र जनजीविकाको सवालमा छलफल हुने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्