site stats
बाह्रखरी :: Baahrakhari
कला
काठमाडौंमा चार घण्टा गुञ्जिए अरिजित 

काठमाडौं । भारतीय गायक अरिजित सिंहले काठमाडौंमा चार घण्टा गीत गाएका छन् । शनिबार साँझ भएको सांगीतिक कार्यक्रममा उनले चार घण्टा लामो प्रस्तुति दिएका हुन् । 

पहिलो पटक नेपाल आएका उनले १० हजार नेपाली दर्शकबीच हायात रिजेन्सीमा आफ्ना दर्जनौं लोकप्रिय गीत गाए । 

Argakhachi Cement Island Ad

‘केसरिया तेरा’, ‘जो तुम ना हो’, ‘प्यार झुठा था तो’, ‘बेखयाली’, ‘केहेते हे खुदा ने इस’, ‘तेरा प्यार मे’, ‘अगर तुम साथ हो’, ‘ए दिल हे मुस्किल’, ‘घुंगरू टुट गए’, ‘खेरियत पुछो’, ‘दिल सम्हाल जा जरा’, ‘जालिमा’, ‘रंगदे तु मो हे गेरुवा’, ‘अपना बनाले पिया’, ‘जो तु मेरा हम दर्द है’, ‘मे फिर भि तुमको’ लगायत गीत गाए । 

अरिजितले आफ्ना सयौं नेपाली फ्यानलाई अटोग्राफ दिएका थिए । अटोग्राफ लिनेको भीड लागेको थियो । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्