site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भीजी फाउन्डेसनले भूकम्पपीडितलाई २१ लाख सहयोग गर्ने

काठमाडौं । विशाल ग्रुप अन्तर्गतको भीजी फाउन्डेसनले भूकम्पपीडितका लागि २१ लाख सहयोग गर्ने भएको छ ।

भीजीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषलाई २१ लाख दिने निर्णय गरेको छ ।

साथै फाउन्डेसनले भूकम्पबाट पश्चिम नेपालको जाजरकोट तथा रुकुममा पुगेको मानवीय तथा संरचनागत क्षतिले दुख व्यक्त गरेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्