site stats
बाह्रखरी :: Baahrakhari
देश
टेकुबाट सर्‍यो स्वास्थ्य बिमा बोर्ड 

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको कार्यालय स्वास्थ्य सेवा विभाग टेकुबाट सरेको छ । 

बोर्ड बबरमहलस्थित औषधि लिमिटेडसँगैको यसअघि सरकारी वकिलको कार्यालय भएको भवनमा सरेको हो । 

बबरमहलमा व्यवस्थापन कार्य भइरहेको र केही दिनदेखि नै सेवा प्रवाह सुरु गरिने बोर्डले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्