site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा दलित आयोगको वार्षिक प्रतिवेदन पेस
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आयोगको दोस्रो वार्षिक प्रतिवेदन आ.व. २०७८/७९ र तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७९/८० पेस गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिवदेन पेस गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्